अबिराल दुखका वर्षाहरुले बिस्वाशलाई कमजोर बनाउदा अनि मृत्युका तिक्त चोटहरुले पुर्याउछन् कलभरी क्रुसको त्यो डाडॉमा हरेश नखाऊ ए प्रियजनहो, प्रभु हाम्रो साथ साथै छन् . महिमाको राजमा पुर्याउनलाई, क्रुसको बाटोमा डोर्यौछन्. दुखको तुलना गर्यौ भने, प्रभुलाई कसले उछिन्न सक्छ. ख्रिस्टको मृत्युको पिडा सहदा, दुख सहने प्रेरणा म पाउछु Gangtok 2012, Holy Convocationअबिरल दुखका वर्षाहरुले- Nepali Christian Song - पिसोन प्रार्थना भवन् - YouTube | |
| 24 Likes | 24 Dislikes |
| 2,848 views views | 2,967 followers |
| Music | Upload TimePublished on 29 Mar 2013 |